२९८ जना प्रहरी हबल्दारलाई असईमा बढुवा गर्न सिफारिस (सूचीसहित)

काठमाडौं, ३० बैसाख ।

नेपाल प्रहरीका झन्डै २ सय ९८ जना प्रहरी हबल्दारलाई असईमा बढुवाका लागि सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीतर्फका २ सय ९८ जना हबल्दारहरुलाई (सहायक निरीक्षक) असईमा बढुवा गर्न सिफारिस गरेको छ ।

बढुवा समितिको शनिबार बसेको बैठकले २९८ जना हबल्दारको बढुवा गर्ने निर्णय गरेको प्रहरी नायव उपरीक्षक श्याम खत्रीले जानकारी दिएका छन् । बढुवाको एक नम्बरमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंमा कार्यरत ओकेन्द्र थापा छन् ।

हेर्नुहोस् सूची



Loading...