शैक्षिक छात्रवृत्तिबाट खेलाडी सम्मानित

 

  बैशाख २३ ,काठमाडौँ / नेपाल एकायन कराते संघले खेकुद्का साथै खेलाडीको हौसला दिने उदेश्यले एक खेलाडीलाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ । आज एक कार्येक्रमबीच काठमाडौँ स्थित श्री गणेश उच्च माबिमा कक्षा ९ मा अध्यनरत मनिषा घलेले यस्तो सौभाग्य पाउन सफल भएकी हुन् । घले ४ बर्ष अगाडी यसै करातेसंघमा आबद्द रही विभिन्न कराते पतियोगिताहरुमा ( इण्डो-नेपाल ,राष्ट्रिय ,क्षेत्रीय ,स्थानीय तथा अन्तर विद्ध्यालय स्तरीय ) मा बिशिष्ट स्थान हासिल गरि करेते खेलकुदमा उल्लेखनीय सफलता हासिल गरन सफल भएको कारण शिक्षामा समेत अझ प्रगति साथै हौसला प्रधान गर्ने उदेश्यका साथ् संघले स्थापना गरेको ‘ एकायन शैक्षिक छत्रवृत्ति ‘ प्रदान गरिएको हो ।
संघका अधक्ष्य श्री कृष्ण डंगोलले खेलकुदका साथै शिक्षा पनि खेलाडीको मनोबल बढाउने उदेश्यका साथ राम्रा खेलाडीलाई बार्षिक रुपमा शैक्षिक छात्रवृत्तिको योजना रहेको बताउनु भयो ।  

Loading...