मनमोहित ‘मृगनयेनीको’ नयाँ म्युजिक भिडियो

        

 बैशाख १६,काठमाडौँ /नेपाली गीत संगीतमा नया प्रतिभाका रुपमा उदयेको छ गीतकार र मोडलको रुपमा जन्जित केसी ।
कलाकार केसीले हालै मात्र चर्चित साथी ब्याण्डका सञ्जीव श्रेष्ठको संगीत तथा आवाजमा ‘ मृग नयेनी ‘ बोलको न्युजिक भिडियो हालै सार्वोजनिक भएको छ । नया बनेको यस म्युजिक भिडियोमा मोडलिङ्गमा केसी नया अनुहारका रुपमा देखापरेको छ । उनको आफ्नै रचना रहेको यसमा दिपेश प्रधान एरेन्जर रहेको न्युजिक भिडियोमा निर्देशक तथा सम्पादक कृष्ण कुमारी अछामी रहेको छ । छायांकनमा योगेश कोइराला र सन्तोष श्रेष्ठले साथ् दिएको छ । गाएक तथा संगीतकार श्रेष्ठ धेरै गीत चर्चित गीतहरुमा स्वर दिनुभएको छ भने संगीतमा पनि त्येत्तिकै लामो यात्राको अनुभव रहेको छ ।  

 

 

Loading...