चीनमा अध्यनका लागि जाने बिद्यार्थी र पधाधिकारी संग अन्तरक्रिया

 

 बैशाख १३ ,काठमाडौँ /
       नेपाल र चीन बीचको साँस्कृतिक, स्वास्थ्य ,शिक्षा लगाएतमा समन्वयात्मक भूमिका निर्वाह आएका अरनिको समाजयले बुधवार

चीनको सिछुवान कृषि विश्वविद्यालयका पदाधिकारी र उक्त विश्वविद्यालयमा अध्यनका लागि जाने नेपाली बिद्ध्यार्थी बीच शुभ कामना तथा अन्तरक्रिया तथा बिदाई कार्येक्रम गरेको छ । नेपाल बाट सिछुवान कृषि विश्वविद्यालयमा अध्यनकालागि २२ बिद्यार्थी जाने तैयारीमा रहेको छ ।

चीनिया विश्वविद्यालयका पदाधिकारीले अद्ध्यनका लागि जाने बिद्ध्यार्थीलाई अध्यनकाे सिलसिलामा अपनाउनु पर्ने अनुशासन तथा चिनिया शिक्षाको बिकासको बारेमा विश्लेषण गरेका थिए ।

Loading...