डीआइजी खनालका कामहरु जसले पुलिसप्रतिकाे बुझाइ बदल्याे

काठमाडौं, २६ चैत । प्रहरीप्रति सर्वसाधारण नागरिक अझै विश्वास गर्ने स्थिति छैन । बेला बेेेेलामा केही घटनामा प्रहरीकैै नाम जाेडिन्छ । जसले प्रहरीकाे छवि झन धुमिल बनाउँछ । तर, प्रहरी भित्रै  केही अधिकारीहरु छन जसकाे पहलले प्रहरीमाथिकाे विश्वास बढाउने गरेको छ ।

प्रहरीमाथिकाे विश्वास बढाउने र प्रहरीकाे छविमा केेेेही परिवर्तन ल्याउने प्रहरी अधिकारी मध्ये एक हुन सर्वेन्द्र खनाल । हाल उनी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख छन । डीआईजी खनालको जिम्मेवारी ट्राफिक प्रहरीमा सकिदैछ । 

खनाल व्यावसायिक मूल्य मान्यता सम्झौता नगर्ने, जिम्मेवार भूमिका निर्वाह गर्ने तथा दृढ आत्मविश्वासी अधिकारी मानिन्छन् । 

मधेसमा आफ्नो कार्य क्षेत्र रहदा सिमा पारिसम्म आफ्नो प्रभाव पार्दै सयाै बेचिएका चेलीहरुको उद्दार गरि जनताको प्रिय बनेका थिए । एस्त धेरै नमुनाहरु छन् ,जनताले बिर्सनै नसक्ने उदहारणीय कार्यकाे चर्चा गर्ने हाे भने नयाँ नेपाल प्रहरी प्रमुखको जिम्मेवारीमा चाहिएको मुख्य चर्चाको बिषय बनेको छ ।

अपराधी पक्राउ सम्बन्धि
सि.नं. विवरण
ज् मिति २०६९।१०।१३ गते बिरगंज उ.म.न.पा.१३ स्थितबाट अपहरणमा परेका बर्ष ८ को श्लोक अग्रवाललाई मिति २०६९।१०।२२ गते प्रत्यक्ष एवं स्पष्ट निर्देशनका साथ सकुशल उद्धार गर्न सफल र उक्त कारवाहीमा २ जना अपहरणकारीको मृत्यु भएको र अन्य ६ जना पक्राउ गरीएको ।

द्द बिभिन्न अपराधमा संलग्न रही फरार रहेका ५४ जना पक्राउ गरिएको (ला.औ.१६, कर्तव्य ज्यान ७, जबरजस्ती करणी.२, डाँका ४, सवारी ज्यान ३, ज्यान मार्ने उद्योग ८, के.सा.अ.९ र ठगी ४) ।

घ मुलुककै ईतिहासमा जिल्लाको प्रशासनिक प्रमुख माथि भएको अत्यन्तै भयानक घट््ना मिति २०६६।०९।२७ गते जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्र.जि.अ.बल बहादुर मल्लज्युलाई गोली हान्दा सहायक प्र.जि.अ.लाई आक्रमणबाट बचाउने क्रममा प्र.ज.अनन्त राज खड््काको मुत्यु भएको घटनामा क्जययतभच जि.बारा, सुखीपथरा गा.वि.स.वडा नं.८ बस्ने भुलावन कुमार पासवानलाई मिति २०६९।११।१४ गते पक्राउ गरी आवश्यक कारवाहीको लागी पठाईएको ।

द्ध मिति २०७०।०२।१५ गते यस कार्यालयबाट खटीएको प्रहरी टोलीले अत्यन्त जिम्मेवारीपुर्वक अहोरात्र खटि विगत १०÷११ महिना देखि नेपालमा लुकिछिपी बसी भारतमा बिभिन्न हत्या, लुटपाट, अपहरण, चन्दाआतंक एवं भारतीय उद्योगी ब्यापारी, कर्मचारीहरु समेतलाई बिभिन्न किसिमले आतंकीत गर्ने आदी जस्ता अपराधिक गतिबिधि गर्दै आएका समुहको नाईके तथा भारतीय प्रहरीको मोस्ट वान्टेड सुचिमा रहेका एवं ई.सं.२००१ देखि हाल सम्म भारतमा ३० वटा भन्दा बढी हत्यामा संलग्न तथा ११ बर्ष जेल सजाय भुक्तान गरी सकेका भारत प्रान्त बिहार जिल्ला पूर्बिचम्पारण मोतिहारी थाना कल्याणपुर सिसुवाखोडार बस्ने बर्ष ३० को बब्लु दुबेलाई नेपाली नम्बरको सिम भएको मोबाईल थान ३, भारतीय नम्बरको सिम भएको मोबाईल थान १, सिम नभएको मोवाईल थान १, ने.रु.१,७३,०००।– र भा.रु.६०,०००।– सहित पक्राउ गरीएको ।

छ २०७०।८।२६ गते विहान अं.०७ः३० बजे काठमाण्डौ कारागारबाट ला.औ.डाईजेपाम मुद्दाका कैदी जिल्ला सर्लाही रहुवा गा.वि.स.बडा नं.५ घर भएका सुरज सिंह जेलबाट भागी फरार भएकोमा निजलाई भारतीय प्रहरी काउन्टर पार्ट संग समन्वय गरी भारत रक्सौल बजार स्थित डंकन रोडमा २०७०।८।२८ गते पक्राउ गरिएको
ट २०७०।२।१७ गते जिल्ला रौतहट गा.बि.स.राजपुर फरहदवा वार्ड नं. ३ मा भारतको घोडासहन तिरबाट राजपुर फरहदवा गाउँ तर्फ जान बिगु साहले चलाई आएको ना.१ झ.९५२ नम्बरको एम्वुलेन्स गाडीलाई यस का.मातहतबाट खटिएको प्रहरी टोलीद्धारा चेकजाँच गर्दा सो एम्बुुलेन्स गाडीमा अपहरित भुलौना, रामबिनय भन्ने रामचन्द्र साह बनिया फेला परेको, निजसंगै आएका अपहरणकारी फटन भन्ने अनुप सहनी, रामरेख सहनी र मनोज कुमार सहनी समेत पक्राउ परेको, निज अपहरणकारीको साथबाट नगद नेपाली रुपैया २,०९,७००। र भारतीय रुपैया ४,५४० ।, सिमकार्ड नं. ९८१६२८०७०६, ९८१६२४६७१७ र ९८४५४१०५९१ प्रयोग भएको मोवाईल समेत बरामद भएको
ठ मिति २०७१।०४।०५ गते दिनको १२ः३० बजेको समयमा यस कार्यालयबाट खटीएको प्रहरी टोलीले जिल्ला पर्सा मुडली गा.बि.स. स्थितबाट मिति २०७०।०९।१७ गते तत्काल जि.बारा भवानीपुर जितपुर गा.बि.स.३ हाल गढीमाई न.पा. स्थित अफताब अंसारी आलमलाई गोली हानी हत्या गरेको सागंठित एवं कर्तब्य ज्यान अपराध घटनामा संलग्न प्रतिबादीहरु बिपिन यादब भन्ने महमह अहद र रबि पाण्डे भन्ने मनोज पाण्डेलाई मृतक अफताब अंसारी आलमलाई चिनाउने र घर देखाउने, घटनामा प्रयोग भएको द्यच्ण्टघछज्ञठ नं.को कालो रङ्गको पल्सर मोटरसाईकल र हतियार उपलब्ध गराउने जिल्ला पर्सा सम्भौता गा.बि.स. वडा नं.५ बस्ने रहमान मिया तेलीको छोरा बर्ष २७ को महमुद मिया तेलीलाई पक्राउ गरी यस कार्यालयमा दाखिला गरेको हुदाँ, थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाईएको ।

हातहतियार तथा विष्फोटक पद्धार्थ सम्बन्धी

हातहतियार खरखजना तर्फ ६ नाल सानो हतियार, ऐ.ऐ.को गोली २३ राउण्ड, सहित मानिस पक्राउ गरी कारवाही गरीएको । तथा गैह्र कानूनी हातहतियार बुझाउने सार्बजनिक सूचनालाई व्यापक रुपमा प्रहरी परिचालन, संचारमाध्यम तथा संघसंस्था मार्फत गाँउटोल सम्म सु–सुचित गरीएको र हालसम्म भुमिगत समुह लगायत सर्बसाधारणबाट ७४ नाल हतियार, बिष्फोटक पदार्थ ३८ के.जी, सकेटबम १० थान तथा ठूलो परिमाणमा बम बनाउने सामाग्री बुझाईएको र सो क्रम जारी रहेको ।

ला.औ.तथा अवैध मदिरा सम्बन्धि

लागुऔषध ओसार पसार बिक्रि वितरण नियन्त्रण तर्फ गाँजा ३५८८ किलो ४०० ग्राम, चरेश १५३ किलो, खैरो हिरोईन ९१७ ग्राम, ट््याब्लेट ईन्जेक्सन समेत २७०२ थान बरामद तथा ७ बिगाहा ६ कठ्ठा र ११९ रोपनी जग्गामा लगाईएको गाजा एवं ३ बिगाहा ३ कठ्ठामा लगाईएको अफिम खेति समेत नष्ट गरीएको र ऋयलतचबदबलम ःभमष्अष्लभक लोड गरिएको गाडी सहित भारी मात्रामा पक्राउ गरिएको ।

ज्ञण् २०७०।०२।२९ गते बिहान ०३ः३० बजेको समयमा अंञ्चल प्रहरी कार्यालय नारायणीबाट खटी गएको गस्ती टोलीले बिशेष सुराकीको आधारमा जि.पर्सा बगही गा.बि.स.वडा नं.७ स्थित उखुबारीमा लागु औषध ओसार पसार गर्ने उद्धेश्यले संचय गरी लुकाई छिपाई राखेको छ भन्ने खबर प्राप्त भएको आधारमा उक्त स्थानको खानतलासी गर्दा बेवारीसे अवस्थामा ७ पोका लागु औषध मध्ये ६ पोकामा अं.८१ किलो चरेश र १ पोकामा अं.१३ किलो गाजाँको धुलो फेला पारी बरामद गरेको ।

ज्ञज्ञ २०७०।५।१३ गते विहान ०४ः०० बजेको समयमा यस का.बाट खटि गएको प्रहरी टोलीले जि.मकवानपुर, भैसे–३ स्थितमा जि.मकवानपुर, गोगने–३ बस्ने बर्ष ४५ को विदुर गिरी, ऐ.ऐ.बस्ने बर्ष ५० को माईला लामा, ऐ.ऐ.बस्ने बर्ष ४३ को सोमदास लो र ऐ.ऐ.बस्ने बर्ष ३६ को राम सिंह लोलाई २०४ किलो ग्राम चरेश सहित पक्राउ गरीएको ।
ज्ञद्द ज्ञ। अवैद्य मदिरा उत्पादन गर्दै आई रहेको एभचmबलभलत भ्कतबदष्किजmभलतभएका अवैद्य ँबअतयचथतथा अन्य भट्टीहरु ध्वस्त गरीएको र अवैद्य मदिरासंग अन्तरसम्बन्धित अपराधहरुमा समेत न्यूनिकरण भएको ।

जाली नोट सम्बन्धि

मिति २०७०।०१।०३ गते नेपाली रु.१००० को १११ थान र रु.५०० को ५४ थान गरी कूल रु.१,३८,०००।– बराबर को नक्कली नोट सहित १ जना व्यक्ति पक्राउ ।
ज्ञद्ध मिति २०७०।०१।०६ गते २,९८,५००।– बराबरको भारतीय नक्कली नोट सहित ३ जना व्यक्ति पक्राउ ।
ज्ञछ मिति २०७०।२।६ गते जि.पर्सा, वि.उ.म.न.पा.वडा नं.१० पानीटंकीबाट जि.झापा, कुमरखोद गा.वि.स.वडा नं.१ बस्ने असराफुल शेष, भारत किसुनगंज जिल्ला थाना दिगलबैंक ग्राम मोहमरी बस्ने करण गिरी र ऐ.ऐ.बस्ने मोहम्मद जहरुदिनको साथबाट रु. १०००।– को २५ थान र रु. ५००।– को २९९ थान गरी जम्मा रु.१,७४,५००।– भारतीय नक्कली नोट सहित ३ जना पक्राउ ।

सशस्त्र भुमिगत÷जनतान्त्रिक पक्राउ सम्बन्धि
ज्ञट प्र.ब.उ.सर्बेन्द्र खनाल समेतको टोलीले मिति २०७०।०४।२४ गते बिहान ०१ः०० बजेको समयमा जि.पर्सा जानकीटोला गा.बि.स.वडा नं.१ स्थितमा भारतको ईनर्वाबाट नेपाल आउदै गरेको तराई मुक्तिमोर्चा (प्रकाश समूह) बारा, पर्सा, रौतहटको कथित सैन्य कमाण्डर तथा केन्द्रिय सदस्य जि.बारा गंजभवानीपुर गा.बि.स.वडा नं.३ बस्ने बर्ष ३३ को अग्निे भनिने सुनिल जैसवाललाई पक्राउ गरिएको ।
ज्ञठ २०७०।०६।०५ गते १८ः०० बजेको समयमा यस कार्यालयबाट खटिएको टोलीले सुराकीको आधारमा जि.पर्सा, खल्वा टोल सिर्सिया स्थित सुख्खा बन्दरगाह एरियाबाट विभिन्न घट््नामा संलग्न रहि फरार रहेका अभियुक्त तथा हाल जनतान्त्रिक तराई मुक्ति मोर्चा गोईत समुह र अन्य समयानुसार विभिन्न अपराधिक संगठनमा आवद्ध रहेका र सशस्त्र भुमिगत संगठनका जिल्ला सैन्य कमाण्डर जिल्ला पर्सा, लिपनीविर्ता गा.वि.स.वडा नं.८ बस्ने बर्ष ३० को चौहान सिंह भन्ने रविन्द्र पटेललाई पक्राउ गरिएको ।
अंचल प्रहरी कार्यालय नारायणीका कार्यालय प्रमुख प्र.व.उ.सर्वेन्द्र खनाल भारतीय विभिन्न सुरक्षा निकायहरु संग पटक–पटक द्धिपक्षिय भेटघाट, छलफल र समन्वय गरी नेपाली भुमिमा अपराध गरी भारतीय भुमिमा लुकी छिपी बस्ने तथा भुमिगत गिरोहका नाईकेहरुलाई पक्राउ गरी कानूनी कारवाही गराउने क्रममा पटनाका क्त्ँ का क्ष्न् अमित कुमार र ईन्टेलीजेन्सका क्ष्न् डा.परेस सक्सेना समेतलाई भेटी जि.धनुषा, लक्ष्मीपुर वगेवा ७ का रंजित कुमार झा (राजन मुक्ति)बारे आवश्यक समन्वय र छलफल गरी भारतीय प्रहरीको सहयोगमा निजलाई पटनाको गान्धी मैदानबाट मिति २०७०।७।२९ गते पक्राउ गर्न सफल भएको ।
जबरजस्ती असुली, अपहरण र हत्या जस्ता अपराधिक गतिविधीमा लागेका राजन मुक्ति समुहको साहस कति सम्म बढेको थियो भन्ने २०६७ सालमा मारिएका मोर्चाका धनुषा ईन्चार्ज अविनाश मुक्ति भनिने गणेश साहको धनुषा जिल्लाको लक्ष्मीपुर वगेवामा शालिक नै बनाएका थिए । प्र.उ.सर्वेन्द्र खनाल (हाल प्र.व.उ.) धनुषा प्रहरी प्रमुख बने पछि त्यो शालिक भत्काईएको थियो । जनकपुर–ढल्केवर सडक खण्डको लक्ष्मीनिया बजारमा शालिक निर्माण गर्दा स्थानिय प्रशासन मुखदर्शक बनेको थियो ।
अवैध खरीद सम्बन्धि
ज्ञढ २०७०।०१।२० गते जि.पर्सा बिरगंज उ.म.न.पा.१७ स्थितमा मोटर पार्टस तथा डिजल पसल खोली बसेका जि.बारा प्रसौनी गा.बि.स.वडा नं.४ बस्ने बर्ष २८ को सतिस कुमार गुप्तासंग जिल्ला बारा प्रसौनी गा.बि.स.वडा नं.१ बस्ने ना १ ख ९२८० नं.को ट््यांकर चालक चाँद महमदले आफ््नो ट््यांकरबाट डिजल चोरी बिक्री गर्दै गरेको अवस्थामा डिजल ५ वटा ड्रममा अ.१२०० लिटर पक्राउ गरी आवश्यक कारवाहीको लागि उतm ट््यांकर र चालक समेतलाई नेपाल आयल निगम लिमिटेड मध्यामाञ्चल क्षेत्रिय कार्यालय बिरगंजमा पठाईएको र डिजल खरिद गर्ने सतिस कुमार गुप्ता र डिजल सप्लाई गर्ने श्याम किशोर मण्डललाई आवश्यक कारवाहीको लागि जि.प्र.का.पर्सामा पठाईएको ।

भंसार चोरी पैठारी सम्बन्धी

भन्सार छली चोरी निकासी पैठारी तर्फ अवैद्य रुपमा पैठारी गरिएको अखाद्य खेसरीको दाल, कपडा, मलखाद लगायत रु.२,५६,१२,०८७।–(अक्षररुपी दुई करोड छपन्न लाख बाह््र हजार सतासी) रुपैया बराबरका बिभिन्न समानहरु पक्राउ गरी भंसार दाखिला गरीएको ।

२०७०।०४।०५ गते बिहान ०१ः०० बजेको समयमा जिल्ला पर्सा हरपतगंज गा.बि.स. वडा नं.६ स्थितमा जि.सलार्ही हरिवन गा.बि.स. वडा नं.२ बस्ने श्याम मण्डलले चलाई ल्याएको ना.३ ख.९८९६ नं.को चामल लोड भएको ट्रकमा जि.पर्सा मनियारी गा.वि.स. वडा नं.१ बस्ने बर्ष १९ को अजय साहले भारतबाट चोरी पैठारी गरी कुखुराको चल्ला ५० काटुन (प्रत्येक काटुनमा ६४ वटाको दरले जम्मा ३२०० वटा) लोड गरी ल्याईरहेको अवस्थामा यस का.बाट खटि गएको प्रहरी टोलीले फेला पारी आवश्यक कारवाहीको लागी पशु क्वारेनटाईन कार्यालय पर्सामा बुझाईएको ।

२०७०।०५।०३ गते बिहान ०५ः०० बजेको समयमा जिल्ला पर्सा हरपतगंज गा.बि.स.वडा नं.३ बाट साईकलमा लोड गरी भारतबाट चोरी पैठारी गरी ल्याईरहेको अवस्थामा कुखुराको चल्ला ४० काटुन (प्रतिकाटुन ६० को दरले जम्मा २४०० ओटा) पक्राउ गरी आवश्यक कारवाहीको लागी जिल्ला पशु क्वारेनटाईन कार्यालय पर्सामा पठाईएको ।

२०७०।०७।०६ गते विहान अं.०९ः३० बजेको समयमा जि.पर्सा, सिर्सिया खल्वाटोला गा.वि.स. वडा नं.३ स्थित भंसार नजिकबाट भारतबाट अवैध रुपमा पैठारी गरी ल्याईएको २३४ थान कुखुराको चल्ला पक्राउ गरिएको ।
छ २०७०।०१।१० गते भंसार कागज पत्र बिना १ करोड मुल्य बराबरको बिभिन्न किसिमको कपडा ना ३ ख ४५३९ नं.को ट्रकमा लोड गरी ल्याउदै गरेको अवस्थामा बिरगंज उ.म.न.पा.१९ स्थित रजत जयन्ती चौक नजिकबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा पठाईएको ।

२०७०।२।९ गते जि.बारा, अमलेखगंज गा.वि.स.वडा नं.४ स्थित सडक खण्डमा पथलैयाबाट हेटौडा तर्फ जानको लागि आएको ना.३ ख ८४२९, ना.३ ख ३२५६ र ना.३ ख २६७३ नं.को यात्रुबाहक वसलाई रोकि चेकजांच गर्दा उक्त बस गाडीहरुको छतमा भारतीय विभिन्न किसिमको कपडाहरु, कस्मेटिक समानहरु र पाउडर दुधको बोराहरु मुल्य रु.१,०४,१३,९२८।– बराबरको भंसार छली चोरी पैठारी गरी लादै गरेको अवस्थामा पक्राउ गरी आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैयामा पठाईएको ।

ठ २०७०।०१।१७ गते जि.पर्सा लिपनीबिर्ता गा.बि.स.वडा नं.५ स्थितबाट ना २ त ३८८ नं.को ट््याक्टरमा लोड गरी भंसार छली ल्याएका टायर थान २, ट््युब थान २ पक्राउ गरी आवश्यक कारवाहीको लागि उतm टायर, ट््युब, ट््याक्टर, टेलर र चालक सहित बिरगंज भन्सार कार्यालयमा पठाईएको । 

२०७०।२।१० गते जि.बारा, छतवा गा.वि.स.वडा नं.५ स्थितबाट तस्करहरुले भंसार छली चोरी पैठारी गरी लैजादै गरेको अं.मुल्य १,१०,०००।– बराबरको ५५ गोटा गाईवस्तु पक्राउ गरी आवश्यक कारवाहीको लागि विरगंज भंसार कार्यालयमा पठाईएको ।

२०७०।०४।१६ गते यस कार्यालयबाट खटी गएको गस्ती टोलीले जिल्ला बारा बिश्रामपुर गा.बि.स.वडा नं.९ स्थितमा तस्करहरुले लैजादै गरेको सुपारी १८ बोरा (१०५० किलो ग्राम) र ल्याउदै गरेको सुर्ति १ पोका (४१ किलो ग्राम) र साईकल ६ थान सहित अ.मुल्य रु.१,७९,९००।– बराबरको मालसामान फेला परेकोले आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालय पर्सामा पठाईएको ।

२०७०।०४।०१ गते अं.११४५ बजेको समयमा यस कार्यालयबाट खटीएको प्रहरी टोलीले जि.पर्सा बि.उ.म.न.पा.१३ आदर्शनगर स्थितमा भंसार छली चोरी पैठारी गरी ३ वटा ट्रकमा लोड गरीएको बिभिन्न समानहरु सहितको ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रिय कार्यालय पथलैया बारामा पठाईएको र सो सम्बन्धमा अनुसन्धान भैरहेको ।

मिति २०७०।०५।०६ गते अं.२३ः२० बजेको समयमा जिल्ला बारा बिश्रामपुर गा.बि.स.वडा नं.९ स्थितमा तस्करहरुले साईकलमा भन्सार छली चोरी पैठारी गरी लिई आउदै गरेको विभिन्न कपडा, भाडा वर्तन र कस्मेटिक गरी अं.मुल्य रु.१०९१७१।– बराबरको समानहरु पक्राउ गरी आवश्यक कारवाहीको लागि बिरगंज भंसार कार्यालय पर्सामा पठाईएको ।

मिति २०७०।०५।२२ गते अं.०३ः३० बजेको समयमा जि.पर्सा वि.उ.म.न.पा.१९ स्थितमा नेपालबाट भारत तर्फ लैजादै गरेको अं.मुल्य रु.२,००,०००।– (दुई लाख ) पर्ने जडीबुटी १५० किलो ग्राम, साईकल ३ थान, भारतिय नं.प्लेट द्यच्ण्छप्ण्ज्ञण्द्द नं.को ऋद्यश् मो.सा.थान–१ सहित जिल्ला बारा विश्रामपुर गा.वि.स. वडा नं.२ बस्ने वर्ष २७ को सुरेन्द्र साह समेतलाई पक्राउ गरिएको ।

मिति २०७०।०७।०३ गते राति अं.२०ः०० बजेको समयमा जि.पर्सा, विरगंज उ.म.न.पा.वडा नं.१ छपकैया स्थितबाट भंसार छली चोरी पैठारी गरी ल्याएको अं.मुल्य रु.१२,०००।–(अक्षरेपी रु.बाह्र हजार ) पर्ने रजनीगन्धा ७०० थान फेला पारी पक्राउ गरिएको ।

भन्सार छली हुने चोरी तस्करी नियन्त्रणमा कडाइ गरीए पछि तस्करहरुले नयाँ तरिका अपनाइ तस्करी गर्ने गरेको भन्ने सूचनाको आधारमा अं.प्र.का. नारायणीबाट खटिएको टोलीले मिति २०७०।०७।०६ गते विहान अं.०३ः०० बजेको समयमा जि. बारा, पिप्रा सिमरा गा.वि.स. अन्तर्गत पथलैया–अमलेखगंज सडक खण्डको महेन्द्र राजमार्गमा ना. २ ख २५८२ नं.को ट्रकमा गोप्य खण्ड (ँबकिभ द्ययततयm) वनाई लुकाई छिपाई तस्करी गरी ल्याएको अं.मुल्य रु. १०,००,०००।– (दस लाख)का सुटिङ्ग सर्टिङ्गका कपडाहरु, ट्रकको धनी एवं चालक सहित पक्राउ गरिएको ।

२०७०।७।९ गते राति २१ः०० बजेको समयमा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले जि.पर्सा, विरगंज उ.म.न.पा.वडा नं.१९ रजतजयन्ती चोक स्थितमा ना.२ ख ९१९३ र ना.२ ख १६४२ नं.को ट्रक भारतबाट भंसार छली चोरी पैठारी गरी कस्मेटिक समानहरु ल्याईरहेको अवस्थामा शंका लागि पक्राउ गरी यस का.मा दाखिला गरेकोमा उक्त ट्रक, मानिस तथा कागजातहरु आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रिय कार्यालय पथलैया बारामा पठाईएको ।

मिति २०७०।८।२० गते राति २१ः०० बजेको समयमा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले जि.पर्सा, विरगंज उ.म.न.पा.वडा नं.१ छपकैया पोखरी स्थितमा ना.१ ख ७०४७ नं.को ट्रक भारतबाट भंसार छली चोरी पैठारी गरी समानहरु ल्याईरहेको अवस्थामा शंका लागि पक्राउ गरी यस का.मा दाखिला गरेकोमा उक्त ट्रक, समान तथा कागजातहरु आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रिय कार्यालय पथलैया बारामा पठाईएको ।

मिति २०७०।०९।२० गते राति २१ः०० बजेको समयमा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले जि.पर्सा, विरगंज उ.म.न.पा.वडा नं.१९ रजतजयन्ती चोक देखि १०० मीटर दक्षिण स्थितमा ना.२ ख.६८५० नं.को ट्रक भारतबाट भंसार छली चोरी पैठारी गरी सामानहरु ल्याईरहेको अवस्थामा शंका लागि पक्राउ गरी यस का.मा दाखिला गरेकोमा उक्त ट्रक, समान तथा कागजातहरु आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रिय कार्यालय पथलैया बारामा पठाईएको ।

मिति २०७०।१२।०८ गते ०३ः०० बजेको समयमा विशेष सुराकीको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जि.पर्सा, वि.उ.म.न.पा.वडा नं.१९ रजतजयन्ती चोक स्थितमा पुग्दा दक्षिण तर्फबाट उत्तर तर्फ आईरहेको टायर गाडामा अवैधरुपमा भंसार छली ल्याउंदै गरेको अवस्थामा रु.५,००,०००।– बराबरको २९८ थान सुर्य कम्पनी लगायत अन्य विभिन्न कम्पनीको ग्यांस चुल्हा पक्राउ गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको ।
ज्ञढ मिति २०७०।१२।१० गते १७ः०० बजेको समयमा जि.पर्सा, विरगंज १८ भेडियाही स्थितमा जि.बारा, फेटा गा.वि.स.वडा नं.६ बस्ने बर्ष २७ को दिपेन्द्र साहले बोकि ल्याएको अं.मुल्य रु.६,००,०००।–चांदी ८ किलो ८८४ ग्राम सहित नगद रु.२,१०,०००।– पक्राउ गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको ।

मिति २०७१।०२।०२ गते १९ः०० बजेको समयमा जि.पर्सा, विरगंज उ.म.न.पा.१९ स्थितबाट ग्ए ठड द्यल् ज्ञण्द्धढ नं.को ट्रकमा १६,८०० किलोग्राम रु.१६८००००।– मूल्य बराबरको सुपारी लोड गरी भारत तर्फ लैजादै गरेको अवस्थामा उक्त ट्रक सहित ३ जना मानिस समेतलाई यस का.बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको ।
द्दज्ञ मिति २०७१।०२।२२ गते यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले जि.पर्सा बि.उ.म.न.पा.वडा नं.१८ स्थित भिस्वाचोक बाईपास सडक खण्डमा पुग्दा सडकको छेउमा बेवारीसे अवस्थामा राखेको अं.मूल्य रु.४,५०,०००।– बराबरको गाडीको पार्टपुर्जा फेला पारी पक्राउ गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको ।
द्दद्द मिति २०७१।०२।२७ गते यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले जि.बारा बिश्रामपुर १ बलिरामपुर टोल स्थितमा पुग्दा सडकको छेउमा बेवारीसे अवस्थामा राखेको अं.मूल्य रु.१,१५,०००।– बराबरको सर्जिकल समान फेला पारी पक्राउ गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको ।

किर्ते सम्बन्धि

अंचल यातायात कार्यालय नारायणीमा स.चा.अ.पत्रको परीक्षा तथा वितरणमा हुने गरेका लापरवाही एवं अनियमितता सन्र्दभमा जिल्ला प्रशासन कार्यालय पर्सा सहित संयुक्त रुपमा छापामारी प्रमाण सहित अनुसन्धानका लागी सम्बन्धित निकायमा पठाईएको ।

दैविक प्रकोप उद्धार सम्बन्धी

बिभिन्न दैबि प्रकोपको घटनाहरु बिषेशत लंगडी, धोरे, मिर्जापुर, रौतहटका आगलागी घट््नाहरुमा उद्धार कार्यमा भएको सक्रियताबाट धनजनको क्षती हुनबाट बचाईएको र राहत कार्य ब्यवस्थापनको लागी प्रत्यक्ष रुपमा क्रियाशिल भई सहयोग जुटाईएको र सेवा भावनामा ओतप्रोत भई छोरीको विवाह टार्न, श्राद्ध गर्न रु.१०,०००।–, काज क्रियाको लागि रु.५००।– दिईएको ।

अंचल मातहतका ५ जिल्लाका संगठित अपराध तथा अपराधिक संजालहरु तेडदै छिन्नभिन्न पारिएको
द्दट नेपाल प्रहरीको संगठन सुदृढिकरणमा उल्लेख्य भुमिका निर्वाह गरेको, नारायणी अञ्चल भित्र आन्तरिक सुदृढिकरण तथा नागरीक मैत्री प्रहरी बनाउन प्रयत्नशिल रहेकोले प्रहरी र जनता विच सुचनात्मक सम्पर्क एवं सहकार्य अभिवृद्धि भएको ।

शान्ति सुरक्षामा क्रमिक रुपमा आएको सुधारबाट प्रहरी प्रति जनविश्वास अभिवृद्धि भएको ।

सिमापारी सुरक्षा सम्बद्ध निकाय ९ऋयगलतभचउबचतक) संग शान्ति सुरक्षाको सम्बन्धमा सुचनात्मक समन्वय प्रगाढ बन्दै गएको ।

प्र.व.उ.सर्वेन्द्र खनालको अगुवाईमा विरगंज उ.म.न.पा., अं.प्र.का.नारायणी, जि.प्र.का.पर्सा, सिमा सुरक्षा बल विरगंज, नेपाली सेनाको विरगंज स्थित रहेको बरखगणको संयुक्त टोलीले विरगंज शहरमा मिति २०७१।०३।२१ गते देखि मिति २०७१।०३।२७ गते सम्म बृहत सरसफाई कार्यक्रम गरिएको जसमा नाला सफा गर्ने, सडकमा रहेको फोहर मैला हटाउने, सडकलाई अतिक्रमण गरी बनाईएको घर, टहरा, बोर्ड, होडिङ्ग बोर्ड हटाउने कार्य भएको ।
घण् सवारी दुर्घटना न्युनीकरण गर्नका लागि सवारी चालक एवं सह–चालकहरुमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले यस कार्यालयका कार्यालय प्रमुख प्र.व.उ.सर्वेन्द्र खनालले ई.प्र.का.रामनगर चितवनको हातामा २ दिने “सडक दुर्घटना न्युनिकरण प्रशिक्षण शिविर” संचालन गरी ट्रक –४७८, माईक्रो बस–१२०, भाडा बस– १६० वटाका चालक तथा सह–चालकहरुलाई उक्त शिविरमा प्रशिक्षण दिनु भएको ।

मिति २०६९।१०।०९ गते देखि मिति २०७१।०२।३० गते सम्मको यस का.तथा मातहत समेतको अबैध भंसार चोरी निकासी र कुखुरा चल्ला बरामद गरी नष्ट सम्बन्धी विवरण ः–

सि.नं. कार्यालय अबैध भंसार चोरी निकासी अ.मुल्य कुखुरा चल्ला बरामद गरी नष्ट संख्या कै.
ज्ञ अं.प्र.का.नारायणी रु.४२८३३३४९।– ४८३४ वटा
द्द जि.प्र.का.पर्सा रु.६९२४९१६१।– २६२२० वटा
घ जि.प्र.का.बारा रु.१४८११२५७।– २७५७१ वटा
द्ध जि.प्र.का.रौतहट रु.२५६७६५२२।– २३१३ वटा
छ जि.प्र.का.मकवानपुर रु.२६००१९०।– –
ट जि.प्र.का.चितवन रु.१७,२५,०००।– –
जम्मा रु.१५६८९५४७९।– ६०९३८ वटा

क) सेवाको बिशिष्टकरणमा निजको योगदान ः–
ज्ञ। प्रहरी संगठनको सुढृढीकरण तथा पुनः संरचना गठन गर्न नेपाल सरकार गृह मन्त्रालयबाट गठन गरीएको कार्यदलको सक्रिय सदस्य रही सो सम्बन्धमा कार्ययोजना तथा कार्यपत्र तयार गरी प्रस्तुत गरेको ।
द्द। संगठनको शून्य सहनशिलताको कार्यनिती अन गरीए पछि तस्करहरुले नयाँ तरिका अपनाइ तस्करी गर्ने गरेको भन्ने सूचनाको आधारमा अं.प्र.का. नारायणीबाट खटिएको टोलीले मिति २०७०।०७।०६ गते विहान अं.०३ः०० बजेको समयमा जि. बारा, पिप्रा सिमरा गा.वि.स. अन्तर्गत पथलैया–अमलेखगंज सडक खण्डको महेन्द्र राजमार्गमा ना. २ ख २५८२ नं.को ट्रकमा गोप्य खण्ड (ँबकिभ द्ययततयm) वनाई लुकाई छिपाई तस्करी गरी ल्याएको अं.मुल्य रु. १०,००,०००।– (दस लाख)का सुटिङ्ग सर्टिङ्गका कपडाहरु, ट्रकको धनी एवं चालक सहित पक्राउ गरिएको ।
ज्ञछ २०७०।७।९ गते राति २१ः०० बजेको समयमा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले जि.पर्सा, विरगंज उ.म.न.पा.वडा नं.१९ रजतजयन्ती चोक स्थितमा ना.२ ख ९१९३ र ना.२ ख १६४२ नं.को ट्रक भारतबाट भंसार छली चोरी पैठारी गरी कस्मेटिक समानहरु ल्याईरहेको अवस्थामा शंका लागि पक्राउ गरी यस का.मा दाखिला गरेकोमा उक्त ट्रक, मानिस तथा कागजातहरु आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रिय कार्यालय पथलैया बारामा पठाईएको ।

ज्ञट मिति २०७०।८।२० गते राति २१ः०० बजेको समयमा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले जि.पर्सा, विरगंज उ.म.न.पा.वडा नं.१ छपकैया पोखरी स्थितमा ना.१ ख ७०४७ नं.को ट्रक भारतबाट भंसार छली चोरी पैठारी गरी समानहरु ल्याईरहेको अवस्थामा शंका लागि पक्राउ गरी यस का.मा दाखिला गरेकोमा उक्त ट्रक, समान तथा कागजातहरु आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रिय कार्यालय पथलैया बारामा पठाईएको ।
ज्ञठ मिति २०७०।०९।२० गते राति २१ः०० बजेको समयमा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले जि.पर्सा, विरगंज उ.म.न.पा.वडा नं.१९ रजतजयन्ती चोक देखि १०० मीटर दक्षिण स्थितमा ना.२ ख.६८५० नं.को ट्रक भारतबाट भंसार छली चोरी पैठारी गरी सामानहरु ल्याईरहेको अवस्थामा शंका लागि पक्राउ गरी यस का.मा दाखिला गरेकोमा उक्त ट्रक, समान तथा कागजातहरु आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रिय कार्यालय पथलैया बारामा पठाईएको ।
ज्ञड मिति २०७०।१२।०८ गते ०३ः०० बजेको समयमा विशेष सुराकीको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जि.पर्सा, वि.उ.म.न.पा.वडा नं.१९ रजतजयन्ती चोक स्थितमा पुग्दा दक्षिण तर्फबाट उत्तर तर्फ आईरहेको टायर गाडामा अवैधरुपमा भंसार छली ल्याउंदै गरेको अवस्थामा रु.५,००,०००।– बराबरको २९८ थान सुर्य कम्पनी लगायत अन्य विभिन्न कम्पनीको ग्यांस चुल्हा पक्राउ गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको ।
ज्ञढ मिति २०७०।१२।१० गते १७ः०० बजेको समयमा जि.पर्सा, विरगंज १८ भेडियाही स्थितमा जि.बारा, फेटा गा.वि.स.वडा नं.६ बस्ने बर्ष २७ को दिपेन्द्र साहले बोकि ल्याएको अं.मुल्य रु.६,००,०००।–चांदी ८ किलो ८८४ ग्राम सहित नगद रु.२,१०,०००।– पक्राउ गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको ।
द्दण् मिति २०७१।०२।०२ गते १९ः०० बजेको समयमा जि.पर्सा, विरगंज उ.म.न.पा.१९ स्थितबाट ग्ए ठड द्यल् ज्ञण्द्धढ नं.को ट्रकमा १६,८०० किलोग्राम रु.१६८००००।– मूल्य बराबरको सुपारी लोड गरी भारत तर्फ लैजादै गरेको अवस्थामा उक्त ट्रक सहित ३ जना मानिस समेतलाई यस का.बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको ।
द्दज्ञ मिति २०७१।०२।२२ गते यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले जि.पर्सा बि.उ.म.न.पा.वडा नं.१८ स्थित भिस्वाचोक बाईपास सडक खण्डमा पुग्दा सडकको छेउमा बेवारीसे अवस्थामा राखेको अं.मूल्य रु.४,५०,०००।– बराबरको गाडीको पार्टपुर्जा फेला पारी पक्राउ गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको ।
द्दद्द मिति २०७१।०२।२७ गते यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले जि.बारा बिश्रामपुर १ बलिरामपुर टोल स्थितमा पुग्दा सडकको छेउमा बेवारीसे अवस्थामा राखेको अं.मूल्य रु.१,१५,०००।– बराबरको सर्जिकल समान फेला पारी पक्राउ गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको ।

किर्ते सम्बन्धि
द्दघ अंचल यातायात कार्यालय नारायणीमा स.चा.अ.पत्रको परीक्षा तथा वितरणमा हुने गरेका लापरवाही एवं अनियमितता सन्र्दभमा जिल्ला प्रशासन कार्यालय पर्सा सहित संयुक्त रुपमा छापामारी प्रमाण सहित अनुसन्धानका लागी सम्बन्धित निकायमा पठाईएको ।

दैविक प्रकोप उद्धार सम्बन्धी
द्दद्ध बिभिन्न दैबि प्रकोपको घटनाहरु बिषेशत लंगडी, धोरे, मिर्जापुर, रौतहटका आगलागी घट््नाहरुमा उद्धार कार्यमा भएको सक्रियताबाट धनजनको क्षती हुनबाट बचाईएको र राहत कार्य ब्यवस्थापनको लागी प्रत्यक्ष रुपमा क्रियाशिल भई सहयोग जुटाईएको र सेवा भावनामा ओतप्रोत भई छोरीको विवाह टार्न, श्राद्ध गर्न रु.१०,०००।–, काज क्रियाको लागि रु.५००।– दिईएको ।

अन्य

द्दछ अञ्चल मातहतका ५ जिल्लाका संगठित अपराध तथा अपराधिक संजालहरु तेडदै छिन्नभिन्न पारिएको
द्दट नेपाल प्रहरीको संगठन सुदृढिकरणमा उल्लेख्य भुमिका निर्वाह गरेको, नारायणी अञ्चल भित्र आन्तरिक सुदृढिकरण तथा नागरीक मैत्री प्रहरी बनाउन प्रयत्नशिल रहेकोले प्रहरी र जनता विच सुचनात्मक सम्पर्क एवं सहकार्य अभिवृद्धि भएको ।
द्दठ शान्ति सुरक्षामा क्रमिक रुपमा आएको सुधारबाट प्रहरी प्रति जनविश्वास अभिवृद्धि भएको ।
द्दड सिमापारी सुरक्षा सम्बद्ध निकाय ९ऋयगलतभचउबचतक) संग शान्ति सुरक्षाको सम्बन्धमा सुचनात्मक समन्वय प्रगाढ बन्दै गएको ।
द्दढ प्र.व.उ.सर्वेन्द्र खनालको अगुवाईमा विरगंज उ.म.न.पा., अं.प्र.का.नारायणी, जि.प्र.का.पर्सा, सिमा सुरक्षा बल विरगंज, नेपाली सेनाको विरगंज स्थित रहेको बरखगणको संयुक्त टोलीले विरगंज शहरमा मिति २०७१।०३।२१ गते देखि मिति २०७१।०३।२७ गते सम्म बृहत सरसफाई कार्यक्रम गरिएको जसमा नाला सफा गर्ने, सडकमा रहेको फोहर मैला हटाउने, सडकलाई अतिक्रमण गरी बनाईएको घर, टहरा, बोर्ड, होडिङ्ग बोर्ड हटाउने कार्य भएको ।
घण् सवारी दुर्घटना न्युनीकरण गर्नका लागि सवारी चालक एवं सह–चालकहरुमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले यस कार्यालयका कार्यालय प्रमुख प्र.व.उ.सर्वेन्द्र खनालले ई.प्र.का.रामनगर चितवनको हातामा २ दिने “सडक दुर्घटना न्युनिकरण प्रशिक्षण शिविर” संचालन गरी ट्रक –४७८, माईक्रो बस–१२०, भाडा बस– १६० वटाका चालक तथा सह–चालकहरुलाई उक्त शिविरमा प्रशिक्षण दिनु भएको ।

मिति २०६९।१०।०९ गते देखि मिति २०७१।०२।३० गते सम्मको यस का.तथा मातहत समेतको अबैध भंसार चोरी निकासी र कुखुरा चल्ला बरामद गरी नष्ट सम्बन्धी विवरण ः–

सि.नं. कार्यालय अबैध भंसार चोरी निकासी अ.मुल्य कुखुरा चल्ला बरामद गरी नष्ट संख्या कै.
ज्ञ अं.प्र.का.नारायणी रु.४२८३३३४९।– ४८३४ वटा
द्द जि.प्र.का.पर्सा रु.६९२४९१६१।– २६२२० वटा
घ जि.प्र.का.बारा रु.१४८११२५७।– २७५७१ वटा
द्ध जि.प्र.का.रौतहट रु.२५६७६५२२।– २३१३ वटा
छ जि.प्र.का.मकवानपुर रु.२६००१९०।– –
ट जि.प्र.का.चितवन रु.१७,२५,०००।– –
जम्मा रु.१५६८९५४७९।– ६०९३८ वटा

क) सेवाको बिशिष्टकरणमा निजको योगदान ः–
ज्ञ। प्रहरी संगठनको सुढृढीकरण तथा पुनः संरचना गठन गर्न नेपाल सरकार गृह मन्त्रालयबाट गठन गरीएको कार्यदलको सक्रिय सदस्य रही सो सम्बन्धमा कार्ययोजना तथा कार्यपत्र तयार गरी प्रस्तुत गरेको ।
द्द। संगठनको शून्य सहनशिलताको कार्यनिती अनूरुप अनुगमन एवं निरीक्षण गर्न संगठनका तर्फबाट सुदुरपश्चिम क्षेत्र खटी गहन जिम्मेवारी बहन गरी ईमान्दार प्रहरी बनाउनको लागि तत्काल सुधार गर्दैै योजनाबद्ध सुदृढिकरणको लागि स्थलगत कार्य पत्र प्रस्तुत गरेको ।
ख) जिम्मेवारी बहन र उत्तरदायित्व प्रति निजको भूमिका ः–
बिभागिय निति र संगठनले अंख्तियार गरेका कार्यनितिलाई कडाईका साथ लागु गर्नुका साथै कुनै पनि बिषयमा सदैब सकारात्मक सोच राखी आफ्नो जिम्मेवारीलाई गहन अध्ययन तथा बिश्लेषण गर्ने, सदैब नयाँ प्रबिधि र प्रकृतीमा कार्य गर्न उत्साही स्वभावका निज प्र.ब.उ.तत्कालिन परिस्थीति अनुरुप त्तगष्अप म्ष्अष्कयल ७ त्तगष्अप ब्अतष्यल गरी कार्य गर्न दक्षता रहेका जुन निजले बिभिन्न समय र चरणमा भएका आन्दोलनमा शान्ति सुरक्षा कायम राख्न तथा जिउ धनको बचाउ गर्न सुरक्षा निकायको जिम्मेवारीमा सफल नेतृत्व गरी प्रमाणित गरीसकेका छन्् । प्रहरी सेवा प्रबेश पश्चात खटिएका बिभिन्न स्थानमा निजको कुशल नेतृत्वले प्रहरी कर्मचारीको मनोबल बढ््ने र जनमानसमा प्रहरी कार्यको सकारात्मक प्रभाव परेको तथा जनबिश्वास र जनता तथा अन्य निकायसंगको सहकार्यमा अभिबृद्धि हुने गरेको छ । २३ बर्षको प्रहरी सेवा अवधीमा बिभिन्न स्थानमा कार्यरत रहदा निजको अब्बल नेतृत्व र प्रशासनिक ज्ञानले शान्ति सुरक्षा कायम राख्नमा अहम्् भूमिका रहेको छ ।

ग) राष्ट्रको सम्रग उन्नतीमा निजको प्रयास ः–

खस्कदो सुरक्षा स्थिती एवम्् बढ््दो दण्डहिनताको अवस्थामा देशका बिभिन्न स्थानहरुमा सुरक्षा प्रमुखको जिम्मेवारी उत्कृष्ट तथा सफलतापूबर्क निर्वाह गर्दै आईरहुनु भएका निज प्र.ब.उ.अंचल प्रहरी कार्यालय नारायणीमा खटी आए पश्चात यस क्षेत्रको शान्ति सु–ब्यवस्थाको स्थिती सबल बनाई देश र समाजको समग्र उन्नतीमा निम्न क्षेत्रमा उत्कृष्ट कार्य गरेका छन्् ः–
ज्ञ। शून्य सहनशिलताको कार्यनीतिलाई कडाईका साथ अख्तियार गरी सुशासनको प्रत्याभूूति दिलाईएको ।
द्द। जिम्मेवारी क्षेत्रको शान्ति सुरक्षाको स्थिती सबल बनेको ।
घ। अपराधका घटनाहरुमा उल्लेख्य कमी आएकोले प्रहरी प्रति जनबिश्वास बढेको ।
द्ध। कुशल एवं योजनाबद्ध नेतृत्वले गर्दा स्थानिय जनताले प्रहरीलाई सहयोग गर्ने बाताबरण एवं समन्वय सहकार्यमा अभिबृद्धी ।
छ। सवारी नियमलाई अक्षरस पालना गर्न निर्देशन दिई नियमित अनुगमन एवं सुपरिबेक्षण गरिनुका साथै सो सम्बन्धमा जनसहभागितामा जनचेतनामूलक कार्यक्रमहरु संचालन गरिएकोले सवारी दुर्घटनामा कमी आई सर्बसाधारणले राहत महसुस गरेको ।
ट। तस्करी नियन्त्रण गरी राजस्व बृद्धीमा उल्लेख्य सफलता हासिल गरेको ।
ठ। खुल्ला सिमा क्षेत्रका कारण अपराधिक गतिबिधिको राजधानी बन्दै गईरहेको तराईका जिल्लाहरुमा अपराध बिरुद्ध कडा कदम चालिएकोले मित्रराष्ट्र भारतमा अपराध गरी नेपालको भु–भागलाई आश्रय स्थल बनाउने समुहहरु बिस्थापित भई यस क्षेत्रका जनताले राहत महशुुस गरेको ।
ड। गाँउटोल सुरक्षा समिति गठन गर्न लगाई स्थानिय जनतालाई सुरक्षा सचेतनामा अभिबृद्धी गराईनुका साथै समाजमा रहेका बिकृती बिसङ्गतीलाई न्यूनिकरण गरी समाज र देशको शान्ति र विकास कार्यमा जिम्मेवारी बोध गराईएको ।

घ) निजको आफ्नै पहलमा भएका सिर्जनशिल कार्यहरु ः–
ज्ञ। महिला हिंसा तथा बालबालिका बिरुद्ध हुने अपराधको रोकथाम तथा न्यूनिकरणको लागी अंचल भित्रका बिभिन्न स्थानहरुमा सम्बन्धीत संघसंस्थाहरुसँग समन्वय गरी जनचेतनामुलक कार्यक्रमहरु गरेको ।
द्द। प्रबिधि र सुरक्षाको अन्तर सम्बन्धलाई स्थापित गर्न बिभिन्न बैंक बित्तिय संस्था, उद्योग, कलकारखाना, शहरी क्षेत्र तथा राजमार्गमा अत्याधुनिक बैज्ञानिक सुरक्षा उपकरणहरु जडान गर्न प्रोत्साहन गरेको र मातहतहरुलाई निर्देशन दिईएको तथा भएका प्रयासहरुको अनुगमन एवं निरन्तरता दिएको ।
घ। स्थानिय एवं राष्ट्रिय संचार माध्यमहरु मार्फत लागुऔषध, ट्राफिक, सामुदायिक प्रहरी र यसको औचित्य शान्ति सुरक्षा र सु–ब्यवस्थामा नागरिक दायित्व एवं जिम्मेवारी जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्नु गराउनुका साथै यसलाई निरन्तरता दिएको ।
द्ध। विश्व शान्ति स्थापना कार्यमा राष्ट्रको प्रतिनिधित्व गरी संयुक्त राष्ट्र संघको मुख्यालय लगाएत बिभिन्न देशहरुमा खटी गई राष्ट्रको छबि एवं गरीमालाई उच्च राख्नमा अहम्् भुमिका रहेको ।
छ। वालविवाह तथा सामाजिक अपराध विरुद्ध सचेतना कार्यक्रम यस का.बाट संचालन भएको जसमा व्यापक रुपमा जनसहभागिता रहि विशेष गरी महिला तथा वालवालिकाहरुलाई सचेतना प्रदान गरिएको ।
ट। बारा, पर्सा, रौतहटमा खुल्ला दिशा मुक्त क्षेत्र तथा बोक्सी प्रथा अन्त्यको लागि यस का.बाट सचेतना कार्यक्रम संचालन गरिएको जसको कारण बारा, पर्सा, रौतहट जिल्लाको विभिन्न गा.वि.स.हरुमा खुल्ला दिशा मुक्त क्षेत्र घोषण भई सकेको ।
ठ। कार्यालय प्रमुखले जनसम्पर्क र सर्वसाधारण जनता संग सोझै सम्पर्क गरी प्रहरी प्रति जनमानसमा सकारात्मक प्रभाव पार्न सफल भएको जसको कारण स्थानिय जनसहभागितामा विभिन्न प्रहरी इकाईहरुको भौतिक पूर्वाधार संरचना निर्माणमा व्यापक सहभागिता देखाई संगठन प्रमुख ज्यूलाई समेत भव्य स्वागत गरी निजको कर कलमबाट समुदघाट््न समेतको कार्य सम्पन्न भएको । प्र.चौ.इनर्वा पर्सा, प्र.चौ.परवानीपुर पर्सा, जि.प्र.का.पर्सा अन्तर्गत महिला तथा वालवालिका सेवाकेन्द्र, जि.ट्रा.प्र.का.पर्साको भान्सा कोठा, जि.ट्रा.प्र.का.बाराको निजगढमा भवनको शिलान्यास जस्ता विभिन्न भौतिक संरचना निर्माण भएको ।
ड। सीमापारीका सुरक्षा निकायहरुसंग घनिष्ट सम्बन्ध राखि अपराध नियन्त्रण तथा तस्करी नियन्त्रणमा सूचना आदान प्रदान गर्न सहज वातावरण निर्माण गर्न सफल रहेको ।
ढ। सम्मानित प्रधानमन्त्रीको रौतहट र चितवन जिल्ला भ्रमणको अवधिमा भरपर्दो सुरक्षा मिलाई प्रशंसनिय कार्य गरेको ।

अनुगमन एवं निरीक्षण गर्न संगठनका तर्फबाट सुदुरपश्चिम क्षेत्र खटी गहन जिम्मेवारी बहन गरी ईमान्दार प्रहरी बनाउनको लागि तत्काल सुधार गर्दैै योजनाबद्ध सुदृढिकरणको लागि स्थलगत कार्य पत्र प्रस्तुत गरेको ।

Loading...