पोखरामा भीषण आगलागी

पोखरा । पोखरा महानगरपालिका वडा नं. ११ काहुँडाँडाको सामुदायिक वनमा भीषण आगलागी भएको छ । ५ घण्टादेखि लागेको आगो नियन्त्रणमा आउँन सकेको छैन । रातको समय भएको र जंगलसम्म पुग्ने सडक नभएको कारण आगो नियन्त्रण हुन नसकेको हो ।नजिकैको वस्तीमा आगलागीको जोखिम बढेपछि अग्नीरेखा बनाएर बस्ती सुरक्षित गर्ने प्रयास भएको छ । आगो वस्तीतिर आउन […]

बागलुङको निसीखोला बस दुर्घटना ७ जनाको निधन

बागलुङ । बागलुङको निसीखोलामा सोमबार साँझ भएको बस दुर्घटनाा ७ जनाको ज्यान गएको छ। दुर्घटनामा २५ जना घाइते भएका छन्।  निसीखोला गाउँपालिका–६ जाउलेपानी भन्ने स्थानमा बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस दुर्घटना भएको हो।  इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ। […]

पक्राउ परेका पूर्व सभामुख महरा अस्वस्थ, नर्भिकमा उपचार हुँदै

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका महरा बिरामी भएकाले अस्पताल भर्ना भएका हुन् । महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौंले आदेश दिएकाले महरालाई नर्भिक अस्पताल भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी तथा प्रवक्ता […]

३० बर्षपछि कुम्भ राशीमा शनी उदय, विभिन्न राशीमा यस्ता छन् प्रभाव

ज्योतिष जनक खड्का, न्यूजकारखाना । आज चैत्र ४ गते आईतवार ३० बर्षपछि कुम्भ राशिमा शनी उदय भएको छ । काठमाडौको समयअनुसार विहान ४: ४८ बजे शनि ग्रहको उदय भएको छ । शनिको उदयले विभिन्न राशिहरूमा विभिन्न परिवर्तन र प्रभाव ल्याउन सक्छ। हिन्दू पञ्चाङ्ग अनुसार माघ २८ गते मा कुम्भ राशिमा अस्त भएको थियो। ज्योतिष शास्त्रका अनुसार […]

बौहिनिया बोकेर साहित्य आकाशमा उदाए गुणराज पोखरेल

काठमाडौं । जागिरे जीवनबाट निवृत्ति पाएपछि गुणराज पोखरेल नाटककारको परिचय लिएर साहित्य आकाशमा उदाएका छन् । साहित्य बिधामा बिरलै लेखिने र प्राविधिक मानिने नाटक बिधामा कलम चलाउँदै पोखरेल साहित्य क्षेत्रमा प्रवेश गरेका हुन् । पोखरेलले लेखन तथा प्रकाशन गरेको नाट्य कृति ‘बौहिनिया’ को नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण भएको छ । लोकार्पण कार्यक्रमका प्रमुख अतिथि रहेका […]

भक्तपुरस्थित १०८ रोपनीमा १५ हजार बढीको आश्रय

संजीप शुभचिन्तक, भक्तपुर । भक्तपुरको भक्तपुर-१ सल्लाघारीस्थित १०८ रोपनी खुला मैदान हजारौं मानिसले भरिभराउ भएको छ । देशविदेशबाट १५ हजार बढी मानिसहरु आध्यात्मिक साधनाका लागि मैदानमा भेला भएका छन् । सदगुरु सुदीक्षा जी महाराजको सानिध्यतामा शनिवारबाट शुरु हुने दुई दिने ‘२३ औं निरंकारी सन्त समागम’ मा सरिक हुन मानिसहरु भेला भएपछि खुला चौरमा बेग्लौ रौनक […]

पारिश्रमिक नपाएपछि परीक्षा बहिष्कार, ६ हजार विद्यार्थी परीक्षाबाट बञ्चित

सञ्जय मिश्रा, रौतहट । लामो समयदेखि अनेक विवादको घेरामा रहेको रौतहटको फतुवा बिजयपुर नगरपालिकाका शिक्षकहरुले तलबको लागि बार्षिक परीक्षा बहिष्कार गरेपछि ६ हजार विद्यार्थी परीक्षाबाट बञ्चित भएका छन्।शिक्षकको बहिष्कारको कारण नगरक्षेत्रअन्तर्गत ३२ विद्यालयमा अध्ययनरत कक्षा १ देखि ९ सम्मका झण्डै ६ हजार बालबालिका बार्षिक परीक्षा दिनबाट वञ्चित भएका हुन्। नगर शिक्षा संयोजक राधेश्याम यादवको अध्यक्षतामा […]

सांस्कृतिक एकताको स्तम्भ जो कहिल्यै बिचलित बनेनन्

भक्ती रिजाल, सर्लाही । समयको चक्रलाई उधिनेर हराएको चिज खोजे जस्तै गरी खोज्न थालियो भने त्यसको अन्तर्य सम्म पुग्न नसकिएला तर समयको सापेक्षतालाई स्विकार्न सकियो भने जीवन बाच्न कठिन नहुने रहेछ । त्यसो त आफू बाच्नु मात्रै पनि जीवन होइन, जो समाजको लागि बाच्छ उसको जीवन समाजकै उदाहरणीय बन्न जान्छ । यस्तै उदाहरणीय जीवन बाचिरहेका […]

बर्दीवासमा १२ करोड गुमेपछि ६६ लाखको चर्चा

बिशाल बस्नेत, महोत्तरी । महोत्तरीको बर्दिवासमा १२ करोड राजस्व सम्बन्धि मुद्दाको चर्चा सेलाउन नपाउँदै ६६ लाखको चर्चा सुरु भएको छ। आर्थिक बर्ष २०७७/७८ मा सम्झौता भन्दा बढी नदीजन्यपदार्थ उत्त्खनन गरेवापत तीन  ठेक्केदार कम्पनीले तिर्नुपर्ने उक्त रकमलाई जनकपुर उच्च अदालतले २२ गते ठेक्केदारको पक्षमा नै फैसला गरेपछि अर्को मुद्दाको चर्चा सुरु भएको हो। अचम्म त काँहानिर […]

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन एस सहमत, रास्वपाको ह्विप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्दै सोहीअनुुसार मत दिन आफ्ना सांसदहरुमा ह्विप जारी गरेको हो ।  प्रधानमन्त्री प्रचण्डले संसदमा आफूलाई विश्वासको मत दिन भन्दै प्रस्ताव राख्ने दिन अनिवार्य उपस्थित हुन र […]