सपना भित्रका सपनाले जगाएका रहरहरु

ती दिनहरु सम्झिदा अहिले पत्यार लाग्दैन । जतिबेला समाजलार्इ उलटपुलट पार्ने सानो सपनाकाे त्यान्द्राे बोकेर एउटा यात्राको थालनी गर्दै थिए म । लाग्थ्यो हाम्रो पुर्खाको जीवन जसरी चलेको छ, त्यसरी नै हाम्रा जीवन पनि कुनै न कुनै बाहनामा चलि नै रहन्छ होला । ‘जीवनस्तर अलि माथि उठाउ’ यस्तो कहिल्यै सोचिएन । अनि अाफ्नाे भन्ने पनि कहिल्यै […]

हल्लाको पाकिस्तान र बदलिएको इस्लामावाद

केही दिनको यात्रापछि सामाजिक सञ्जालमा फोटा पोस्ट गरेँ र क्याप्सन लेखे ‘…साँझपख इस्लामाबाद मुनाल भ्यू टावरबाट सबैको जय होस ।’ आफन्त तथा साथीसंगीहरुले सजिलै थाह पाए ‘यो पाकिस्तान पुगेछ’ भन्ने । त्यही क्याप्सन र तस्विरहरुलाई लक्षित गर्दै एकजना मित्रको कमेन्ट आयो, “जय होस आतङ्ककारीको भय नहोस ।” यो एक प्रतिनिधि मुलक भनाई थियो । यसो […]

जन्मदै झरी परेको मान्ठ

समयका लप्काहरु बेलाबखत आएर नियतीसंग ठोकिन्छन । बिजुली चम्के जस्तै आउछन जान्छन कहिले रमाइला पल कहिला घतलाग्दा र बिस्मयकारी पल यस्तै यस्तै तरिकाले धानीरहेछु धन्न जिन्दगीलाई । अनेकाैँ उपमा दिएर थुप्रै उतारचडाबको सहित बगिरहेछ समयको गति र बगिरहेछु म । आमा मेरो जन्मदनि कहीले हो ? साउना मैना जन्मया होइ जिउला ठुलाखेत गोडना गयाइ थिँए […]

दोश्रो उपत्येका व्यापी अन्तर बिद्ध्यालय नेपालभाषा साहित्य सम्मेलन सम्पन्न

    जेष्ठ २० ,काठमाडौँ । दोश्रो उपत्येका व्यापी अन्तर बिद्ध्यालय नेपालभाषा साहित्य सम्मेलन सम्पन्न भएको छ । शनिबार भएको साहित्य सम्मेलनका निर्णायक मण्डलका सदस्य इश्वर मैया श्रेष्ठ, शरद कसाः राजनलाल जोशीबाट क्रमश -कथा विघा, निवन्ध विधा व कविता विघामा प्रथम ,दिर्तीय र तृतीय हुनसफल बिद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको छ । कथा विघामा […]

नेपाल भाष साहित्य पुस्तक लि ” सफू सहकारीया साहित्यिक ” कार्येक्रम सम्पन्न

  बैशाख ८ ,काठमाडौँ / नेपालभाषाका साहित्य रचनालाइ समेतदै शुक्रवार नेपालभाषाका साहित्यिक सस्था च्वसापासामा नेपाल भाष सफू बहुउद्देशीय सहकारी संस्था लि. ले साहित्यिक कार्येक्रम सम्पन्न गरेको छ । कथाकार , कवि, कवियत्री, साहित्यकार दिब्या ताम्राकार द्वारा रचित ‘त्वःफ्यूगु लँपु’, महेश मान डंगोल द्वारा रचित ‘ठण्डा बरफ’, माणिक उरायद्वारा रचित ‘जीवन’, नरेन्द्रमान महर्जन द्वारा रचित ‘जिगु […]

बिषधारी नाग मारिएको खुसियालीमा बिस्का जात्रा

        चैत ३० ,काठमाडौँ / भक्तपुरको सबैभन्दा महत्वो पूर्ण बिस्केट जात्राको वास्तविक नाम बिस्का जात्रा हो । सौर्यमासको आधारमा मनाइने देशको एकमात्र बिस्का जात्रा भक्तपुरको मां ख्यामा चैत्र मसान्तमा ३२ हाते लिङ्गो ठड्याएर बैसाख १ गतेका दिन विधिवत ढल्ने परम्परा लिक्ष्वीकाल देखि चलिआएको छ । बिष धारी नाग मारिएको हर्ष उल्ल्हस सहित योपर्व […]

पर्यटन प्रर्वद्धनार्थ कवि सम्मेल

        चैत्र ७ ,काठमाडौँ /             नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले देशलाई जनभावना अनुरुप विकास निर्माणमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । नेपालको पर्यटन नगरी प्रर्वद्धन अभियान अन्र्तगत बुद्धबार फुल्चोकी डाँडामा आयोजित कवि तथा साहित्य महोत्सव कार्यक्रममा सो कुरा बताउनुभएको हो । पाँच पर्यटन नगरी महोत्सव समारोहलाई संबोधन […]

नायिका स्वाराले भारतका चर्चित निर्देशक भन्सालीलार्इ पत्र लेख्दै भनिनः ‘महिला भनेका केवल हिँडडुल गर्ने योनी होइनन्’

प्रिय भन्साली सर ! सर्वप्रथम तपाईंको महान् फिल्म पद्मावत रिलिज भएकोमा बधाई । यद्यपि तपाईको फिल्म पद्मावतीबाट पद्मावत भएको छ, दीपिका पादुकोणको आकर्षक कम्मर गायब भएको छ र समग्रमा फिल्मबाट ७० सिन गायब भएका छन् । तर, तपाईं आफ्नो फिल्म थिएटरमा पुगेको छ, हामी भाग्यमानी हौँ, यो सब हुँदा पनि सबैको टाउको गर्धनमै छ, र […]

मनोयुद्धको मचानः साने ! मैले तिमीलाई सुनाउनै पर्ने कथा यो

सुन्जुकी ! मनोयुद्दको मचानबाट तिमीलाई सुनाउनै पर्ने कथा हो यो । आज लम्वेतान गफ नमारी म साँने र केशरका कथा सुनाउँछु । तिमीसँग सहमत नभएको विषय के हो भने तिमी इतिहासलाई मुर्दाको कथन र चिहानघारीको यात्रा भन्छेउ, तर त्यसो हैन् । तिमीले भोगिरहेको जीवन धेरै भूईमान्छेका कथा, सपना, व्यथाका चिहानमाथि उभिएका धरहरा हुन् । लेखक […]

यसरी बदलिँदाे छ अमेरिकामा बस्ने नेपालीकाे जीवन

अमेरिका प्रवेश गरेपछि हाम्री एउटी मात्र छोरीको हिन्दू परम्पराअनुसार नेपाली केटोसँग विवाह गरिदियौँ । केही वर्षपछि नातिनीहरू भए । ‘साँउभन्दा ब्याज प्यारो’ भनेझैँ ती कलिला मुनाहरू आँखाका नानी भए, हाम्रा लागि । तोतेबोली र बालापनको बेलामा मेरी हजूरआमा रमाएझैँ हामी पनि यी अबोध प्यारा नानीहरूको बाललीलामा रमायौँ । समय मिलाएर हामी बूढाबूढी तिनीहरूको बेबीसिटर बन्थ्यौँ । कहिले पार्कमा खेलाउन लान्थ्यौँ, […]