घरबासले ल्याउँदैछ समृद्धि

भेषराज बस्नेत राँझा, २ असोज । राँझा, २ असोज बाँकेमा सञ्चालित सामुदायिक घरबासले गाउँघरमै रोजगारीका अवसर सिर्जना गरिदिएको छ । विसं २०७० मा शुरु भएको गाभर भ्याली सामुदायिक घरबास अहिले नेपालकै नमूना घरबासका रुपमा चिनिन्छ । गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष कृष्ण चौधरीका अनुसार अहिले बाँकेमा तीन वटा सामुदायिक घरबास सञ्चालित छन् । चार वटा […]

दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै

काठमाडौँ, २ असोज । शेयरबजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामूहिक लगानी कोष योजना ९म्युचअल फण्ड०अन्तर्गत थप दुई बैङ्कले २० करोड इकाइ बिक्री गर्ने तयारी गरेका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार ग्लोबल आइएमई बैङ्कले प्रवद्र्धन गर्न लागेको ‘ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१’ र लक्ष्मी बैङ्कले प्रवद्र्धन गर्ने ‘लक्ष्मी उन्नति कोष’ बिक्रीका लागि तयारी […]

प्रहरी नायब निरीक्षक घुससहित नियन्त्रणमा

काठमाडौँ, २ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरिय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्तलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । सवारी दुर्घटनाको सहमति बमोजिम मिलापत्र गरिएकामा सो कार्य गरिदिएबापत पन्तले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिइएको टोलीले उनलाई बुधबार नियन्त्रणमा लिएको हो । उनलाई घुसबापतको रु पाँच हजारसहित कागेश्वरी […]

सुन तोलाको ६०० ले घट्यो

काठमाडौँ, २ असोज । भदौ अन्तिम सातादेखि लगातार ओरालो लाग्न थालेको सुनको मूल्यमा आज पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले घटेको हो । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ । स्थानीय बजारमा छापावाला सुनको मूल्य रु ७० […]

यात्रु अभावमा सुकेटार विमानस्थलमा उडान भएन

ताप्लेजुङ, २ असोज । ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा असारदेखि उडान हुन सकेको छैन । वर्षात्मा मौसम खराबीका कारण उडान हुन नसकेको विमानस्थलमा अहिले यात्रु नहुँदा उडान नभएको हो । मौसम खुलेसँगै उडान गर्न सकिने भए पनि पछिल्लो पटक यात्रु नभएकाले उडान नभएको नेपाल वायुसेवा निगमका स्टेशन प्रमुख राजु कार्कीले बताए । ‘असार, साउनमा मौसम […]

सिङ्गापुरमा हुने टी ट्वान्टी क्रिकेटका लागि नेपाली खेलाडी छनोट

काठमाडौँ, २ असोज । सिङ्गापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी र ओमानमा हुने टी ट्वेन्टी सिरिजका लागि आज नेपालले १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मिलित टोलीले पारस खड्काको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको नाम सार्वजनिक गरेको हो […]

फिफा वरियतामा नेपालको सुधार

काठमाडौँ, २ असोज । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १६६औँ स्थानमा रहेको थियो । दक्षिण एशियाको वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि रहेको भारत १०४औँ […]

राजमार्ग सुधारको खर्च सार्वजनिक

रसुवा, २ असोज । मैलुङ स्याफ्रुबेसी अन्तरराट्रिय राजमार्ग मर्मतमा भएको खर्च सार्वजनिक गरिएको छ । गल्छी, त्रिशूली, मैलुङ र स्याफ्रुबेंशी सडक सुधार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीका अनुसार आकस्मिकरूपमा खोलिएको उक्त राजमार्गको अवरोध हटाउन प्रयोग भएका उपकरणको भाडाबाहेक करीब रु १० लाख खर्च भएको हो । हिमपाइप खरीदमा रु पाँच लाख २५ हजार, उपकरणका लागि प्रयोग […]

Khotang cut off from all means of transport

Khotang, Sept 19  All means of transport available for Khotang, an eastern hilly district in state 1 have come to a halt due to floods and landslides triggered by incessant monsoon rains.   Landslides hit Arkhaule-Halesi, Halesi-Hayaram, and Ghurmi-Khurkot sections along the Mid-hill Highway ( Pushpalal Highway) and  several parts of the Sagarmatha Highway, making […]

Three companies face tax avoidance charge

Kathmandu, Sept 19 The Department of Revenue Investigation has reached court, seeking actions against three companies charged of tax avoidance.     The Department has sought the court’s support to reclaim around Rs 362.4 million from the alleged perpetrators.   The companies facing the charge are SS Hardware, Kathmandu, Rukmini Industries Pvt Ltd, Battisputali, Kathmandu and […]