घरमै बम पड्किएपछि मिडियासामु धरधरी रोए प्रमुख आयुक्त अयोधीप्रसाद यादव, हेर्नुहोस् के भने ?

काठमाडौं, १० बैसाख । आइतबार साँझ हात्तिवनस्थित घरमा बम बिस्फोट भएपछि प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव निक्कै दुखि बनेका छन् । बम विष्फोटनलगत्तै पुगेका मिडियासामु प्रमुख आयुक्त यादव धरधरी रोएका थिए । उनले आफूमाथि बारम्बार ज्यान लिनेगरी हमला हुँदा पनि सरकारले सुरक्षा दिनुको साटो खटिएका सीमित सुरक्षाकर्मी पनि फिर्ता गरेको बताएका छन् । ‘बम विष्फोटपछि […]

नयाँ शक्ति नेतृ भण्डारीसहित १७५ नेता कार्यकर्ताद्वारा पार्टी परित्याग

काठमाडौँ, १० बैसाख । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुरामलाई फेरी झट्का लागेको छ । एकपछि अर्को गर्दै नयाँ शक्तिका नेताहरुले पार्टी परित्याग गर्न थालेका छन् । सोमबार मात्रै नयाँ शक्ति पार्टीकी नेतृ तथा पूर्वराज्यमन्त्री लीला भण्डारीले पार्टी परित्याग गरेकी छिन । साथै उनि सोमबार नै एमाले प्रवेश गरेकी छन्। २०६४ सालको […]

प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवको घरमा बम बिस्फोट

काठमाडौं, ९ बैसाख । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको घरमा बम बिस्फोट भएको छ । ललितपुरको हत्तिबनस्थित आयुक्त डा. यादवको घरमा आइतबार साँझ बम बिस्फोट भएको स्थानीयले बताएका छन् । आइतबार साँझ करिब ७ बजेतिर यादवको घरमा ठुलो आवाजसहित बिस्फोट भएको स्थानीयको भनाई छ । विस्फोटबाट के-कति क्षति भएको छ भन्ने बारेमा केहि जानकारी प्राप्त […]

सैन्य बेसक्याम्प चलाएको भन्दै प्रहरीले रोइलो गरेपछि नेकपाले मुख खोल्यो !

काठमाडौं, ९ बैसाख । नेपाल कम्युनिस्ट पार्टीले सैन्य बेसक्याम्प चलाएको भन्दै प्रहरीले पत्रकार सम्मेलन गरेपछि नेकपाले मुख खोलेको छ । नेकपाले कुनै पनि ठाउँमा सैन्य बेश क्याम्प नबनाएको स्पष्ट पारेको छ । नेकपाका पूर्वीकमाण्ड इन्चार्ज विरहीले देशब्यापी रुपमा राजनैतिक जनजागरण र संगठन सुदृढीकरण अभियान जारी रहेको तर कुनै सैन्य गतिविधि नगरेको बताएका छन् ।  इन्चार्ज […]

भ्रष्टाचारमा लिप्त डोटीका जनप्रतिनिधिलाई नेकपाले हुलाकबाट पठायो यस्तो पत्र !

डोटी, ९ बैसाख । नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको जनपरिषद्ले डोटीका स्थानीय तहका जनप्रतिनिधिहरुलाई राजिनामा दिन पत्र पठाएको छ । सेती-महाकाली स्वयत्त प्रदेश अन्तरगत जिल्ला जनपरिषद् डोटीका प्रमुख अर्जुनले हस्ताक्षर गरेको पत्र जिल्लाका ९ ओटै स्थानीय जनप्रतिनिधिहरुलाई राजिनामा गर्न पत्र पठाएको हो । जिल्लाका बोगटान गाउँपालिका बाहेक अन्य सबैमा हुलाकबाट पत्र पठाइएको प्रमुख अर्जुनले जानकारी […]

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, पदाधिकारी प्रस्तावको सम्भावना

काठमाडौं, ९ बैसाख । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै छ । वैठकले रिक्त पदाधिकारी प्रस्ताव गर्ने तयारी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज बस्ने पार्टी केन्द्रीय कार्यसमिति बैठकमा पदाधिकारी प्रस्ताव गर्ने तयारी गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार पार्टी कार्यालय सानेपामा बस्न लागेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने […]

अाज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस

काठमाडौं, ९ बैशाख ।  अाज भि. अाई. लेनिनको जन्म सन् १८७० अप्रिल २२ अर्थात अाजैको दिन भएको थियो । लेनिनकै नेतृत्वमा सन् १९१७ को अक्टोबर २५ मा रुसमा समाजवादी क्रान्ति सम्पन्‍न भयो । रुसमा मजदुरहरुले सशस्त्र सहरी विद्रोह गरी जारको शासन कब्जा गरेर समाजवादी क्रान्ति सम्पन्न भएपछि यसको प्रभाव विश्वभर पर्‍यो । संघर्षरत कम्युनिस्टलाई यसले प्रेरणा […]

कोषको पैसा निकाल्ने यातायात व्यवसायीलाई मुद्दा

काठमाडौं, ९ बैसाख । सार्वजनिक यातायातको सिन्डिकेट हटाउने निर्णय गरेसँगै यातायात व्यवसायी समिति र संघले कोषमा रहेको पैसा धमाधम निकाल्न थालेका छन्। लामो समयदेखि सिन्डिकेटको आडमा राजमार्ग कब्जा गर्दै आएका दुई यातायात समितिले कोषबाट करोडौं पैसा निकालेको जानकारी उच्च स्रोतले दिएको भन्दै आजको अन्नपूर्ण पोष्टले अगाडि लेखेको छ- स्रोतका अनुसार काठमाडौंदेखि पूर्व दोलखासम्मको रुटमा सिन्डिकेट […]

छुट्टिन हो की एक हुन ? एउटै मञ्चमा उभिने भए ओली र प्रचण्ड

काठमाडौं, ९ बैसाख । कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आइतबार एमाले–माओवादी केन्द्रले संयुक्त कार्यक्रम गर्दै छन् । यसअघि आजकै दिनमा पार्टी एकता गर्ने सहमति गरेका एमाले –माओवादीले तत्काल एकता नहुने भएपछि संयुक्त कार्यक्रम गर्न लागेका हुन् । एकताको सन्देश दिने र कार्यकर्तामा रहेको अन्योल चिर्ने उद्देश्यसहित अपराह्न राष्ट्रिय सभागृहमा दुई पार्टीले पहिलोपटक स्थापना दिवस संयुक्त रूपमा […]

कोपा डेल रे फुटबलको उपाधि बार्सिलोनालाई

काठमाडौँ, ९ बैसाख । स्पेनिस कोपा डेल रे फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । गएराति भएको फाइनलमा सेभियालाई ५-० को फराकिलो गोल अन्तरमा हराउँदै बार्सिलोनाले लगातार चौथो पटक कोपा डेल रे को उपाधि जितेको हो । किङ्स कप कोपा डेल रे फुटबल प्रतियोगिता समग्रमा भने बार्सिलोनाको यो ३० औं उपाधि हो । बार्सिलोनालाई जिताउन लुइस […]