मजा लिनुहाेस्–गजल

थमाईदिँए हातमा सलाई, मजा लिनुहाेस् अाउनुस् मेरो घर जलाई, मजा लिनुहाेस्   छुँदा घाेच्छ काँडाले , दुखाउन सक्छ टाढैबाट हेर्नुस् फूललाई, मजा लिनुहाेस्   बर्षाैंदेखि बल्झिँदै पाक्दैछ याे मनकाे घाउ नुन छर्नुस् चलाई चलाई, मजा लिनुहाेस्   कालाेलाई सेताे भन्नुस् हजुरकै छ राज म अन्धाे हुँ मलाई छलाई, मजा लिनुहाेस्   म गजल बनिदिँए कसैकाे […]